
आज लोकतन्त्र दिवस–तत्कालिन राजा ज्ञानेन्द्रले जनतासामू घुँडा टेकेको दिनको सम्झना
काठमाडौं। तत्कालीन राजा ज्ञानेन्द्रले जनतासामू घुँडा टेकेको दिनको सम्झनामा आज १४ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी बुधबार देशभर मनाउने कार्य भएको छ। तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरी कार्यकारी अधिकार आफ्नो हातमा लिएपछि प्रतिनिधिसभा पुनःस्थपनाको मागसहित […]