#Luki Luki layeko Maya

#Entertainment #Nepali Music

लुकी लुकी माया लाउंदा जीउ ज्यानै भारी

काठमाडौं। निश्चित रुपमा लुकेर लाएको मायाको स्वाद नै बेग्लै हुन्छ। अनि त्यो लुकेर लाएको मायामा जीउ ज्यानै भारी हुने पनि हुने गर्दछ। मायाका हजारौ परिभाषाभित्रको एक यस परिभाषामा परिश्रमी गीतकार डीपी परिश्रमीले गीतको बोल नै लुकी लुकी माया लाउंदा जीउ […]