
म्याडोनाको भित्रीबस्त्रको हारलुछ
काठमाडौ । हलिउडको सेक्सी गायिकाको रुपमा विश्वविख्यात गायिका म्याडोनाले विभिन्न महत्वपूर्ण च्यारिटीमा पहिरेका पहिरनलाई लिलामीमा राख्ने गरेकी छन् । उनको पहिरनले लिलामी बजारमा महंगो मूल्य पाउने गरेको छ । विशेषत म्याडोनाले लगाउने भित्री बस्त्रहरुको लिलामीमा हारलुछ नै हुने गरेको लिलाम […]