Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Madan Sundar Shrestha-Mayor of Madhyapur Thimi Municipality

#Political

१ सय २ बर्षका शताव्दी पुरुष डा.सत्यमोहन जोशीव्दारा मध्यपुर थिमिको शंखधर पार्क अवलोकन।अलौकिक कार्यको लागि मेयरको व्यापक प्रशंशा ।।

मध्यपुर थिमि । नेपालका राष्ट्रिय विभूति शंखधर साख्वाःको नाममा निर्माण भएको मध्यपुर थिमिको अलौकिक शंखधर पार्कको शताव्दी पुरुष डा.सत्यमोहन जोशीले अवलोकन भ्रमण गरेका छन्। मध्यपुर थिमि नगरपालिकाका हसमुख मेयर मदनसुन्दर श्रेष्ठको निम्तोमा १ सय २ बर्षका इतिहासविद शताव्दी पुरुष डा.जोशीले […]

#Political

मध्यपुरका मेयर मदन सुन्दर श्रेष्ठलाई मातृभाषा प्रेमीहरुको ध्यानाकर्षण–मेयरव्दारा प्रतिबद्धता जाहेर

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएको छ । विद्यालयस्तरमा स्थानिय मातृभाषा (नेपालभाषा)को विषय अनिवार्य अध्यापन गराउनुपर्ने मागसहित नगर क्षेत्रका भाषाप्रेमी तथा शिक्षासेवीहरुले ध्यानाकर्षण पत्र बुझाएको हो। विगत दुई वर्षदेखि विभिन्न निकायमा पुगेर ध्यानाकर्षण गराएपनि […]

#Political

विस्काःजात्रामा रमेका हसमुख मेयर मदन सुन्दर श्रेष्ठको बेग्लै शान तथा गौरबता

काठमाडौं। भक्तपुरको प्राचिन नगरी मध्यपुर थिमि नगरपालिकाका हसमुख मेयर मदन सुन्दर श्रेष्ठको बेग्लै शान तथा गौरबता रहेको छ। मध्यपुर थिमि नगरपालिकामा प्राचिन कालदेखि चल्दैआएको विस्काःजात्रामा सदाझै यो बर्ष पनि मेयर श्रेष्ठको प्रत्यक्ष सहभागिता रह्यो। थिमिको विस्काःजात्राका जात्रालुहरुसंग सिन्दूरे जात्रामा मज्जाले […]

#Entertainment

बुहारीले छोरीलाई भकुर्दै बाहिर निकालेपछि आमाको रुवाबासीमा मध्यपुर थिमीका मेयरको मन दुःख्यो

मध्यपुर थिमी, भक्तपुर। एकाएक अविवाहिता नन्दलाई भुताल्दै चण्डालिनी भाउजुले घरबाहिर लिएर आउंदा छिमेकीहरु अलमलिन्छ। बुहारीले छोरीलाई त्यसरी घरवाट निकालेर जान दबाब दिदैगर्दा विवश आमा त्यो छोरीसंगै रुदै बाहिरिन तयार हुन्छे। त्यतिवेला छोरा आएर आमा..आमा भनेर रोक्न खोज्दा श्रीमती त्यहाँ बाधक […]