#Madhav Adhikari

#Social

सफलताका लागि जीवनशैलीमा सुधार ल्याउनु आवश्यक

काठमाडौ। सीतापाइलास्थित नागार्जुन कम्युनिकेसन–स्टेशनरी एण्ड सप्लायरको आयोजनामा शनिबार जीवनशैली परिवर्तन सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँ स्वनिगका चार्टर प्रेसिडेन्ट तारा कसजूले जीवनमा सफलता पाउन आफ्नो दैनिक जीवनशैलीमा परिवर्तन ल्याउनुपर्ने कुरामा जोड दिए। मेटलाइफ नेपालका एजेन्सी म्यानेजर […]