Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Madheshi Neta

#Political

मधेशी नेताको शर्त प्रधानमन्त्री ओलीको राजिनामा माग

काठमाडौ। तराई–मधेशमा आन्दोलनरत मधेशी मोर्चा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस वीचको बार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामालाई बार्ताको मुख्य विषय बनाएको खुलासा भएको छ। काठमाडौबाट प्रकाशित अन्नपूर्ण पोष्ट दैनिकका अनुसार कांग्रेस सभापति सुशील कोइरालासंगको मधेशी मोर्चाको बार्तामा मधेशी नेता […]