Mahalaxmi Bikash Bank

#daily video news #Political #Social #TV Shows

महामाया महालक्ष्मी मन्दिरमा स्वस्तिक बगैंचाको उदघाटन–ललितपुरका मेयरको गौरबमय पर्दाफास

ललितपुर । ललितपुरको शान तथा गौरबको रुपमा रहेको ललितपुर महानगरपालिका वडा नंबर ५ स्थित महामाया महालक्ष्मी मन्दिर परिसरमा महालक्ष्मी स्वस्तिक बगैचा निर्माण भएको छ। नेपालीहरुको दोश्रो महान पर्व तिहारको लक्ष्मीपूजाको अवसरमा उक्त महालक्ष्मी स्वस्तिक बगैचाको उदघाटन भएको छ। ललितपुर महानगरपालिकाका […]