Tag: #MaKuNe

राप्रपाले काठमाडौं क्षेत्र नंबर २ मा  माधव कुमार नेपाललाई सहयोग गर्ने

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौ क्षेत्र नंबर २ मा वाम गठबन्धनलाई सहयोग गर्ने भएको छ। नेपाली कांग्रेससँग चुनावी तालमेल गरेको राप्रपालाई काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये ७ नम्बरमा राप्रपाका विक्रमबहादुर…