Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Malvika Subba preganancy

#Entertainment

पूर्वमिस नेपाल माल्विका सुव्वा तीन महिना पछि आमा बन्ने

काठमाडौ। पूर्वमिस नेपाल माल्विका सुव्वा चाँडै आमा बन्ने भएकी छन्। पाँच बर्षअघि व्यापारिक घरानियाका रियाज श्रेष्ठसंग अन्तरजातिय प्रेम विवाह गरेकी पूर्वमिस नेपाल सुव्वा पाँच महिनाको गर्भवती भएको खुलासा उनी आफैले सामाजिक सन्जाल फेसवुकवाट सार्वजनिक गरेकी छन्। अवको तीनमहिना भित्र आमा […]