Tag: Manish Kumar Shrestha

बेलायतमा तीन दर्जन नेपालीहरुलाई विश्व परिक्रमा विशिष्ट नागरिक सम्मान

लण्डन। बेलायतमा मंगलबार ‘विश्व परिक्रमा विशिष्ट नागरिक सम्मान’ भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ। लण्डनको नर्थवल्डस्थित द क्रिष्टल स्वीट्स सी एण्ड एल कन्ट्री क्लबमा भब्य सम्मान कार्यक्रम भएको हो। दुई…

हंगकंगमा तुयुमतिको ऐतिहासिक प्रदर्शन–तुयुमतिका हिरोलाई स्टारडमको सम्मान

काठमाडौ। हंगकंग नेवार समाजको आयोजनामा हंगकंगमा नेपालभाषाको अत्यन्त लोकप्रिय चलचित्र तुयुमतिको प्रदर्शन भएको छ। आइतवार आयोजित कार्यक्रममा हंगकंगमा रहेका नेवार तथा गैरनेवारहरुको सहभागिताले तुयुमतिको प्रदर्शनलाई अत्यन्त सफल बनाइदिएको प्रतिक्रिया हंगकंग…

हंगकंगमा पहिलोपल्ट नेपालभाषाको चलचित्र तुयुमति प्रदर्शन हुने

काठमाडौ। नेपालभाषामा निर्माण भएको बहुचर्चित चलचित्र तुयुमति अव हंगकंगमा पनि रिलिज हुने भएको छ। हंगकंग नेवार समाजको आयोजनामा हंगकंगको कम्युनिटी हलमा चलचित्र तुयुमति नेपाली भाषामा प्रदर्शन हुन लागेको हो। यही…

नेपाल र बेलायतमा छायाँकन भएको चलचित्र तुयुमति अव नेपालका सिनेमा हलहरुमा प्रदर्शन हुने

काठमाडौ। नेपाल र बेलायतमा छायांकन भएको पहिलो नेपालभाषाको चर्चित चलचित्र तुयुमति अव नेपालका सिनेमा हलहरुमा सार्वजनिक प्रदर्शन हुने भएको छ। आगामी चैत्र महिनाको पहिलो हप्तातिर यस चलचित्रले नेपालका हलमा प्रदर्शनका…

१७ बर्षपछि नेपालमा बेलायतमा रहेका नेपाली कलाकार मनिष श्रेष्ठको भाइटीका–प्रेम र समयको प्रतिक

काठमाडौ। १७ बर्षको लामो विछोड ! सहनै नसक्ने त्यो पीडालाई भुलेर १७ बर्षपछि यो बर्षको भाइटीकामा बेलायतमा रहेका नेपाली कलाकार मनिष कुमार श्रेष्ठले नेपालमा भाइटीका गरेका छन्। दिदी कल्याणी श्रेष्ठ…

बेलायतमा युके डबलीको स्थापना–चलचित्र तुयुमतिको विशेष प्रदर्शन

काठमाडौ। बेलायतमा लामो समय देखि बसोबास गर्दैआएका प्रसिद्ध नेपाली रंगकर्मी तथा अभिनेता सनम कुमार बैराग तथा मनिष कुमार श्रेष्ठको संयुक्त पहल र संयोजनमा युके डबलीको स्थापना भएको छ। हाललाई प्रत्येक…