Tag: #ManjuRanaMagar

मनकारी घरधनी मञ्जु रानामगरवाट घरबहालमा मिनाहा दिने घोषणा

काठमाडौं। नेपालमा लकडाउनको अवस्थामा घर–बहालमा बस्नेहरुलाई राहत दिने मनकारी घरधनीहरु देखिएका छन्। यसैक्रममा काठमाडौं महानगरपालिका वडा नंबर १५ स्थित विजेश्वरीका मनकारी घरधनी मञ्जु रानामगर पनि देखिएकी हुन। मनकारी घरधनी मञ्जु रानामगरले…