
विवाहको ४३ बर्षसम्म पनि मदनकृष्ण श्रेष्ठ र यशोदा सुवेदी वीच ठाकठुक परेन–यशोदाको मायामा मदनकृष्णको सधै हार
काठमाडौ। नेपालका ख्यातिप्राप्त हांस्य अभिनेता मदनकृष्ण श्रेष्ठको यशोदा सुवेदीसंग अन्तरजातिय विवाह भएको आज विहीवारवाट ४३ बर्ष पुगेको छ। विवाहको ४३ बर्ष पुग्दा पनि आफूहरु वीच कुनै प्रकारको एक शव्द पनि नमिठो बचन प्रयोग नभएको र पहिला जस्तो प्रेम तथा समर्पण […]