
नेपाली खानावाट नेपाल चिनाउने सन्तोष साह बीबीसी मास्टर सेफको उपविजेता
लण्डन । बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० को प्रतियोगितामा नेपालका सन्तोष साह उपविजेता बनेका छन्। फाइनलमा विजेता बन्ने व्यापक संभावना देखिएतापनि र अन्त्यमा पुगेर साह उपविजेता बनेको हो। बिहीबार बेलुका भएको बीबीसी वानमा प्रसारित अन्तिम प्रतिस्पर्धामा सन्तोष र अर्का एक […]