
काठमाडौमा मेयरको अगुवाईमा निर्वाचन परिचालन कमिटी गठन–मिडिया डेस्कको स्थापना
काठमाडौ। नेकपा एमालेले काठमाडौ महानगरपालिकाका चर्चित मेयर विद्यासुन्दर शाक्यको अगुवाईमा काठमाडौमा निर्वाचन परिचान कमिटी गठन गरेको छ। काठमाडौका निर्वाचनका अपडेट लगायत सवै मेयर शाक्यकोको अगुवाईमा गठित कमिटीले काम गर्ने भएको छ। सोही निर्वाचन परिचालन कमिटी अन्तर्गत काठमाडौको कान्तिपथमा मिडिया डेस्कको […]