Tag: #Mentaly problm in youth

नेपालमा युवायुवती तथा बालबालिकामा मानसिक स्वास्थ्य समस्यामा बृद्धि

काठमाडौं। नेपालमा युवायुवती तथा बालबालिकामा मानसिक स्वास्थ्य समस्या बढी देखिन थालेको छ। नेपालमा सात बालबालिकामध्ये एक तथा पाँच युवायुवतीमध्ये एकमा सो समस्या हुनसक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। मनोसामाजिक, आर्थिक,…