
पासा पुच गुठी साउथ इष्ट लण्डनको गौरबमय प्रस्तुति–गौरबमय म्हःपूजा र नयाँ बर्षको भव्य कार्यक्रम
लण्डन। पासा पुच गुठी साउथ इष्ट लण्डनको गौरबमय प्रस्तुतिको रुपमा म्हःपूजा तथा नेपाल संवत नयाँ बर्ष ११३८ भव्य रुपमा मनाएको छ। २० अक्टोबरको सांझ लण्डनमा आयोजित एक समारोहबीच म्हः पूजा र नेपाल सम्वत ११३८ मनाएको हो। परम्परागत नेवारी र नेपाली […]