
बेलायतमा नेपाल संवत ११३७ र म्हः पूजा भव्य रुपमा मनाइयो
लण्डन। नेपालको मौलिक नेपाली संवत नेपाल संवत नयाँ बर्ष ११३७ को अवसरमा बेलायतमा पनि बृहत कार्यक्रम संपन्न भएको छ। पासा पुचः गुठी साउथ इष्ट लण्डनको आयोजनामा नेपाल संवत ११३७ र म्हःपूजाको आयोजना गरिएको हो। लण्डनको प्लमस्टिड स्थित कम्युनिटी हलमा सोमवार […]