Tag: Milk Tea

दूधवाला चिया भन्दा कालो चिया खानुको फाइदा नै फाइदा

काठमाडौ। नेपालमा चिया खानेहरुको संख्यामा निक्कै बृद्धि भैरहेको पाइएको छ। कुनैबेला दूध भएको चिया खाने नेपालीहरुमा दूध नहालिएको ब्लाँक–टी खानेहरुको संख्यामा पर्याप्त मात्रामा बृद्धि भैरहेको छ। चिया पसलहरुमा पहिलो जस्तो…