Tag: Minister of Bagamati Pradesh

सम्मानमा बागमती प्रदेशका मन्त्री डा.अजयक्रान्ति शाक्यव्दारा अहिलेसम्म नगरेका कार्य गरेको पर्दाफास

काठमाडौं। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डा.अजयक्रन्ति शाक्यको विशेष सम्मान भएको छ। संविधान दिवसको अवसर पारेर मन्त्री डा.शाक्यको निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नंबर ९ (क) मा पर्ने काठमाडौं…

बागमती प्रदेशमा संविधान दिवस । मन्त्री डा.अजयक्रान्ति शाक्यको खेलकुद देखि सामाजिक सेवासम्मको सेवा ।। सवैको भावना समेटिएको संविधान ।।।

हेटौडा। संविधान दिवसको अवसरमा बागमती प्रदेश सरकारले खेलकुद देखि सामाजिक सेवासम्मको कार्य गरेको छ। शुक्रवार हेटौंडामा बागमती प्रदेश सरकारले खेलकुददेखि सामाजिक सेवासम्मको कार्य गरेको हो। यस कार्यमा बागमती प्रदेशका आन्तरिक…