Tag: #Mins Pyad

दुई रुपैया हाल्नासाथ एटीएममा पैसा निक्लेजस्तै मज्जाले प्याड निस्कने गजबको मेशिन

काठमाडौं। तनहुँको व्यास नगरपालिका–१ भादगाउँको आदिकवि भानुभक्त क्याम्पसमा सेनेटरी न्याप्किन प्याड भेन्डिङ मेसिन जडान गरिएको छ । महिनावारी भएपछि महिनैपिच्छे अधिकांश छात्राले नियमित पढाइ छाड्ने तथा ३–४ दिनसम्म छात्रा क्याम्पस नआउने…