Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#Miss England 2019

#Entertainment

सुमन राव यो बर्षकी मिस इण्डिया

काठमाडौं। यो बर्षकी मिस इण्डिया भारतको राजस्थानकी सुमन राव बनेकी छन्। मुम्बईको सरदार वल्लभ भाइ पटेल स्टेडियममा आइतवार आयोजित फेमिना मिस इण्डियाको ग्रान्ड फिनालेमा रावले मिस इण्डिया २०१९ को ताज जितेकी हुन्। रावलाई २०१८ की मिस इण्डिया अनुकृति दासले ताज पहिराएकी […]

#Entertainment

नेपाली युवती मिस इङल्याण्डको फाइनलमा

लण्डन। मिस इङल्याण्डको फाइनलमा बेलायतमा रहेकी नेपाली युवती पुगेकी छन्। प्रतिष्ठा ‘तृष’ राउत मिस इङल्याण्डको फाइनलमा पुगेकी हुन्। बेलायत अल्डरसट निवासी २६ वर्षीया प्रतिष्ठा शुक्रबार लेस्टर टाइगर स्टेडियममा भएको सेमिफाइनलबाट अन्तिम प्रतिस्पर्धाका लागि ४० मध्येवाट छानिएकी छन् । प्रतिष्ठा फोटो हिट […]