
मिस नेपालमा ट्याटु खोपेका युवती अयोग्य हुने
काठमाडौ। मिस नेपाल बन्न चाहने युवतीहरुको शरीरमा ट्याटु खोपेको नहुने खुलासा भएको छ। ट्याटु खोपेका कुनै युवती मिस नेपालमा सहभागी भएमा स्वतः आउट हुने मिस नेपालको आधिकारिक आयोजक हिडन ट्रेजरले जनाएको छ। मंगलवारवाट मिस नेपाल २०१६ को लागि गरिएको आवेदनमा […]