Tag: #Miss Sarlahi 2019

सर्लाहीमा दोश्रो मिस सर्लाही संपन्न–यो बर्षकी मिस सर्लाही दीक्षा पौडेल

काठमाडौं। दोश्रो मिस सर्लाही–२०१९ संपन्न भएको छ। सर्लाही जिल्लाको लालबन्दीमा दोश्रो मिस सर्लाही भएको हो। पल इन्टरटेन्टमेन्टको आयोजनामा भएको भव्य तथा सभ्य कन्टेस्टमा यो बर्ष मिस सर्लाही–२०१९ दीक्षा पौडेल बन्न…