Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Miss UK Nepal 2016

#Entertainment

मिस युके नेपाल २०१६ टेनिसा राना–प्रशंशा फस्ट रनरअप र विभिया सेकेण्ड रनरअप

लण्डन। बेलायतमा आइतवार मिस युके नेपाल २०१६ संपन्न भएको छ। राति अबेर संपन्न भएको पाँचौ मिस युके नेपाल २०१६ कडा प्रतिस्पर्धा वीच टेनिसा रानाले जितेकी छन्। अल्डरसटस्थित एम्पायर बैंक्यूटिङ्ग हलमा आठ प्रतियोगीहरु वीच भएको उक्त प्रतियोगितामा टेनिसा रानाले मिस व्युटी […]

#Entertainment #Fashion

बेलायतमा मिस युके नेपालको तीन टाइटल अवार्डको प्रतिस्पर्धा सम्पन्न

लण्डन। इभेन्टस एण्ड आइडलको आयोजनामा आगामी अगष्ट २१ तारिखका दिन बेलायतमा हुन गैरहेको मिस युके नेपालको तीन टाइटल अवार्डको प्रतिस्पर्धा सम्पन्न भएको छ। बेलायतस्थित अल्डरसटको एम्पायर हलमा संपन्न ट्यालेन्ट राउण्ड, व्युटी विथ प्रपोज र मिस पर्सनालिटी टाइटलको प्रतिस्पर्धात्मक राउण्डमा मिस […]