Mr. Koshi 2016

#Fashion

मिस्टर कोशी २०१६ मा बलिउड नायक तथा नेपाली नायिकाको आकर्षण–मिस्टर कोशी शुभम कार्की

विराटनगर । नगद दुई लाख सहितको यो बर्षको मिस्टर कोशीको उपाधि विराटनगरकै १८ बर्षिय शुभम कार्कीले जितेका छन्। विराटनगरको वीरेन्द्र सभागृहमा शनिवार आयोजित समारोहमा कार्कीले यो बर्षको मिस्टर कोशी २०१६ को जित हासिल गरेका हुन्। १३ जना प्रतिस्पर्धी वीच भएको […]