Tag: #Mt. Everest

विश्व कीर्तिमानी नेपाली महिला पत्रकार कल्पना महर्जन अब इलाम नगरपालिकाको सदभावना दूत

काठमाडौं। विश्वको अग्लो शिखर सगरमाथालाई नेपाल र चीन दुवैतिरवाट सफल आरोहण गरेर विश्व कीर्तिमान राख्न सफल नेपाली महिला पत्रकार कल्पना महर्जन पूर्वी नेपालको इलाम नगरपालिकाको सदभावना दूत नियुक्त बनेकी छन्।…

विश्वको उच्च शिखर सगरमाथामा एकैदिनमा १ सय ८० जनाको सफल आरोहण

काठमाडौं। विश्वको उच्च शिखर सगरमाथामा एकैदिनमा १ सय ८० जनाले सफलतापूर्वक आरोहण गरेका छन्। स्वदेशी तथा विदेशी आरोही सहित १ सय ८० जनाले विश्वको उच्च शिखर सगरमाथाको आरोहण गरेको हो।…

कल्पना महर्जनको सगरमाथा विश्व रेकर्ड पछाडिको लुकेको कथा

–श्याम स्मृत काठमाडौ । पाँच बर्षअघि मात्र दुई बर्षको बच्चालाई ललितपुरको ठेचो स्थित घरमा सासुको जिम्मामा छाडेर हप्तौ हप्ता विदेशी टुरिष्टका ट्रेकिङ्ग गाइड बनेर कार्य गर्नु एउटी आमाकोे लागि कठिन…

बहराइनको राजपरिवारले नेपालमा विश्वको उच्च शिखर सगरमाथाको आरोहण गर्ने

काठमाडौं। विश्वकै उच्च शिखर सगरमाथाको आरोहण बहरानइनको राजपरिवारले पनि गर्ने भएको छ। बहराइनको राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली चैत २ गते सगरमाथा आरोहणका लागि नेपाल आउने भएको छ ।…

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइमा बृद्धि–अव सगरमाथाको उचाइ ८८४८.८६ मिटर

काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ। सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकैपटक मंगलबार सार्वजनिक गरेको हो। अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित…

कीर्तिमानी आरोही कामीरिताको २४ औं सगरमाथा आरोहण

काठमाडौं। कीर्तिमानी आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहण गरेका छन्। कामीरिताले मंलबार बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको शिखरमा पाइला टेकेका हुन्। गत बुधबार कामीरिताले २३ औं पटक…