
नाडा अटो मेलामा तीन अर्ब रुपैयाको कारोबार
काठमाडौ। तीन अर्ब रुपैयाँको कारोबार गर्दै ११ औं नाडा अटो मेला आइतबार सकिएको छ। मेलाका संयोजक शम्भु प्रसाद दाहालका अनुसार करिब दुई अर्ब बराबरको कारोबार हुने अपेक्षा गरिएको मेलामा ३ अर्ब रुपैयाँको कारोबार भएको हो । तीन अर्ब रुपैयाँको कारोबार […]