Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Narayanghat Mugling Road

#nature

नारायणगढ–मुग्लिन सडक खण्डका ठाउँ–ठाउँमा पहिरो खस्दा विहानै देखि सडक अवरुद्ध

काठमाडौ। महिनौ देखि समस्या भैरहेको चितवनको नारायणगढ–मुग्लिन सडक खण्डका ठाउँ–ठाउँमा पहिरो खस्दा आज शुक्रबार विहानै देखि सडक अवरुद्ध भएको छ। नारायणगढ–मुग्लिन सडक खण्डको कबिलास–४ घुमाउने र चङ्डी भञ्ज्याङ ९ मा ठुलो पहिरो गएको चितवन प्रहरीले जनाएको छ। सडक खण्डको चार […]