Tag: Nardevi

मानविय जागरुक समाज र स्वेतकाली भजन मण्डल नरदेवीको आयोजनामा विशेष रक्तदान-कोरोना कहरमा महादान

काठमाडौं। मानविय जागरुक समाज र स्वेतकाली भजन मण्डल नरदेवीको आयोजनामा विशेष रक्तदान कार्यक्रम भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर २४ स्थित नरदेवी चोकमा विशेष रक्तदान कार्यक्रम भएको हो। काठमाडौं महानगरपालिकाकी…