Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#National Beutician Union of Nepal

#Entertainment

सौन्दयकर्मीको सरोकार–सामाजिक सुरक्षा हाम्रो अधिकार नारासहित दुईदिने नेतृत्व विकास तालिम संपन्न

काठमाडौ। नेकपा एमालेको आधिकारिक ट्रेड युनियन जिफन्टको घटक संस्था राष्ट्रिय सौन्दयकर्मी नेपालको काठमाडौ, ललितपुर तथा भक्तपुर कमिटीको आयोजनामा दुई दिने नेतृत्व विकास तालिम संपन्न भएको छ। काठमाडौ, ललितपुर तथा भक्तपुर जिल्लाका गरेर ३० जना ब्युटीसियनहरुलाई नेतृत्व विकास तालिम दिइएको राष्ट्रिय […]