Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Nepal Army

#Political

भारतीय स्थलसेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान प्रदान गरेकी छन्। राष्ट्रपति भण्डारीले बिहीबार शीतल निवासस्थित राष्ट्रपतिको कार्यालयमा भएको विशेष समारोहमा नरवणेलाई मानार्थ महारथीको उपाधिसहित खड्ग तथा प्रमाणपत्र प्रदान गरेकी हुन्। नेपाल–भारतबीचको […]

#Political #Social

नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामाग्री वोकेको जहाज आयो

काठमाडौं। नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामाग्रीको तेस्रो लट बिहीबार बिहान काठमाडौं आइपुगेको छ। नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री लिएर आएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज बिहीबार बिहान ८ बजेर ५५ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो। […]

#Social

नेपाली सेनाले कात्तिक २ गते विजया दशमीका दिन निःशुल्क बस चलाउने

काठमाडौं। नेपाली सेनाले आगामी विजयादशमीका दिन कात्तिक २ गतेका दिन सर्वसाधारण यात्रुलाई सुविधा दिने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र आठ मार्गमा निःशुल्क बस चलाउने भएको छ। दशैँका बेला सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकाले सैनिक तथा गैरसैनिक व्यक्तिको आवागमनमा सुविधा पु-याउने […]

#Political

नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापा नियुक्त

काठमाडौं। नेपाली सेनाको प्रधानसेनापतिमा लमजुङको गाउँशहरमा जन्मिएका पूर्णचन्द्र थापा नियुक्त भएका छन्। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आइतबार महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेपछि प्रधानसेनापतिमा नियुक्त भएको हो। नेपाली सेनाको परमाधिपति समेत रहेकी राष्ट्रपति भण्डारीले राष्ट्रपति […]

#Social

नेपाली सेनाले दशैंमा काठमाडौ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने

काठमाडौ। नेपाली सेनाले वडादशैमा सर्वसाधारणको यात्रा सहज बनाउन विभिन्न ८ वटा रुटमा निशुल्क बस सेवा संचालन गर्ने भएको छ। नेपाली सेनाले असोज २४ देखी २६ गते सम्म बिहान ६ वजे देखी नै उपत्यकामा निशुल्क बस सेवा संचालन गर्ने भएको हो। […]

#Political

नेपाली सेनालाई तराईमा नजान पूर्वप्रधानसेनापतिहरुको आग्रह

काठमाडौ। नेपाली सेनाका पूर्वप्रधानसेनापति तथा जर्नेलहरुले तराईमा भइरहेको हिंसा अन्त्य गर्न नेपाली सेना जानु नहुने बताएका छन्। प्रहरीले आफ्नै चौकीको सुरक्षा गर्न नसकेको भन्दै सरकारले राजमार्ग र नाकाको सुरक्षाका लागि सेना परिचालन गर्ने चर्चा भइरहेको बेला जर्नेलहरुले यस्तो अभिव्यक्ति दिएका […]