Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Nepal Banda

#Political

विप्लवको नेपाल बन्दको आँशिक प्रभाव–विभिन्न ठाउंमा बम विस्फोट र सवारीसाधनमा आगजनी

काठमाडौं। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको आज नेपाल बन्दको प्रभाव आँशिक रुपमा परेको छ। बन्दमा देशका विभिन्न ठाउँमा बम विस्फोट तथा केही सवारीसाधनमा आगजनी भएको छ। पोखराको नदीपुरस्थित प्रदेशसभा भवन अगाडि भेटिएको वम डिस्पोजन गर्ने […]

#Political

बिप्लवको नेपाल बन्दको आंशिक प्रभाव–सुरक्षा स्थिति व्यापक कडा

काठमाडौं। बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको प्र्रभाव देशैभर परेको छ। काठमाडौं उपत्यकामा नेपाल बन्दको न्यून प्रभाव परेको छ। पोखराका दुई स्थानमा विहानै शंकास्पद बस्तु फेला परेपछि नेपाली सेनाले सर्च गरेर डिस्पोज गरिएको छ। पोखरामा भेटिएका शंकास्पद बस्तु […]

#Political

नेपाल बन्दको आंशिक प्रभाव–सूर्यविनायक र लोकन्थलीमा कुकर बम–नवलपरासीमा ट्रकमा आगजनी

काठमाडौ। नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ। प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको विरोध गर्दै चन्द नेतृत्वको नेकपाले बन्द आह्वान गरेको हो। बन्दका कारण देशैभरको जनजीवन सामान्य प्रभावित भएको […]

#Political

नेपाल बन्दका कारण काठमाडौ उपत्यकामा सामान्य प्रभाव–दुईवटा ट्याक्सीमा आगजनी

काठमाडौ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओावदीले आव्हान गरेको बन्दको कारण काठमाडौ उपत्यकाको जन–जीवनमा सामान्य प्रभाव परेको छ। काठमाडौमा पानी परेको पर्यै भएकोले पनि खासै बन्दजस्तो देखिएको छैन्। भनेजस्तो सवारी साधन नपाउंदा भने सर्वसाधारण मर्कामा परेका छन्। बन्दकर्ताले काठमाडौको मीनभवन […]

#Political

भारतीय नाकाबन्दी विरुद्ध आज नेपाल बन्दमा सामान्य असर

काठमाडौ। नेपालमा भारतीय नाकाबन्दी विरुद्ध विप्लव नेतृत्वको नेकपा माओवादीले आज आइतबार आव्हान गरेको नेपाल बन्दको विहानै देखि सामान्य असर परेको छ। सडकमा अघिल्ला दिनहरुमा भन्दा न्यून मात्रामा सवारी चलेको पाइएको छ। इन्धनको अभावले त्यसैपनि नेपाल बन्द जस्तो देखिएको सडकमा बन्दले […]

#Political

मंसिर १३ गते आइतबार भारतीय नाकाबन्दी विरुद्ध नेपाल बन्द

काठमाडौ। भारतको नाकाबन्दीमा परेको नेपाल त्यसै बन्दमा परेको छ। यसो भएतापनि भारतीय नाकाबन्दीको विरोध गर्दै भोलि मंसिर १३ गते आइतबार नेपाल बन्द गर्ने निर्णय गरेको नेकपा माओवादी विप्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। मौलिक रुपको नेपाल बन्द नाम दिएर नेपाल […]