
हाइटेन्सन तारमा झण्डै ११ घण्टा झुण्डिएकाको सफल उद्धार । प्राधिकरणलाई एक करोड घाटा ।।
काठमाडौं। नुवाकोटको ककनी गाउँपालिका ७ स्थित त्रिशूली थ्रीए जलविद्युत आयोजनाको हाइटेन्सन तारमा झण्डै ११ घण्टा झुण्डिएका ४४ वर्षे माइला विकलाई काठमाडौं ल्याइएको छ। उनका कुनै पनि आफन्त सम्पर्कमा नआएपछि पाटनस्थित मानसिक अस्पतालमा बुझाउन उनलाई काठमाडौं ल्याइएको हो। नुवाकोटको बेलकोटगढी नगरपालिका […]