#Nepal Govt.

#Political

नेपाल सरकारवाट कोभिड–१९ को तेश्रो लहर रोकथाम तथा नियन्त्रणका लागि एक महिने आदेश जारी

काठमाडौं। नेपाल सरकारले कोभिड–१९ को तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि एक महिने आदेश जारी गरेको छ। शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले माघ मसान्तसम्म लागू हुने गरी ‘कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश २०७८’ जारी गरेको हो । […]

#Political

नेपालमा सरकारले अव कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने–बल्ल नेपाली जनतालाई राहत

काठमाडौं। कोरोनाको महामारीमा निःशुल्क उपचार संक्रमितलाई निःशुल्क उपचार गराउने महत्वपूर्ण जिम्मेवारीवाट आरामसंग पन्छिएका नेपाल सरकारले अव कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने भएको छ। चौतर्फी दबाबपछि सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो। सोमवार बसेको मन्त्रीपरिषदको बैठकले […]

#Political

विदेश पढ्न जाने विद्यार्थी तथा बैदेशिक रोजगारमा जानेहरुलाई जान दिने नेपाल सरकारको निर्णय

काठमाडौं। नेपाल सरकारले बिदामा आएका वा वैदेशिक रोजगारमा जानेहरुलाई श्रम मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरेको छ। शुक्रबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले यस्तो निर्णय गरेको हो। वैदेशिक रोजगारीमा जानेलाई श्रम मन्त्रलायले अनुमति दिनेछ। यस्तै विदेश पढ्न […]

#Political

राष्ट्रपति विद्यादेवी भण्डारीवाट बैशाख २६ गते संसदको बजेट अधिवेशन आव्हान

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन वैशाख २६ गतेका लागि आह्वान गरेकी छन्। सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले वैशाख २६ गते दिउँसो ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन् । आइतबार बसेको मन्त्रीपरिषद बैठकले संसद अधिवेशन […]

#Political

बैशाख २५ गतेपछि नेपालमा लकडाउन केही खुकुलो हुने संभावना

काठमाडौं। लकडाउनका कारण जनजीवन कष्टप्रद भैरहेको बर्तमान अवस्थामा वैशाख २५ गतेपछि खुकुलो बनाउने कसरतमा सरकार रहेको छ। नेपालका विभिन्न जिल्लाहरुमा देखिएको जोखिमका आधारमा अतिउच्च जोखिम, उच्च जोखिम, सामान्य र न्यून जोखिमयुक्त जिल्ला छुट्ट्याएर केही खुकुलो बनाउनेबारे छलफल भइरहेको बताइएको छ। […]

#Political

कोरोना भाइरसको उच्च जोखिममा परेपछि नेपाल सरकारवाट कडाई

काठमाडौं। विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेपछि नेपालमा सरकारले पनि कडाई गर्न थालेको छ। कोरोना भाइरसवाट मुलुकलाई बचाउन नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट कडाईको कार्य प्रारम्भ गरेको हो। यसक्रममा नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा […]