
ओलीले कालापानी भारतलाई बुझाएको देउवाको गजबको खुलासा
पोखरा । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाले गजबको नयाँ कुराको खुलासा गरेका छन्। कांग्रेस सभापति देउवाले कास्की २ को चुनावी सभामा शनिवार पोखरामा कसेरै प्रधानमन्त्री केपी शर्मा ओलीसंग सल्लाह गरेरै भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको दावी सहित […]