Nepal Journalist Fedration UK Branch

#Political

कोरोना पीडित नेपाली पत्रकारहरुका लागि नेपाल पत्रकार महासंघ युके शाखाको सहयोग

लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाले कोरोना पीडित नेपाली पत्रकारहरुका लागि स्थापित कोषमा २३ लाख रुपियाँ जम्मा गरेको छ। नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय काठमाडौंमा स्थापित आपतकालिन कल्याण कोषमा नेपाल पत्रकार महासंघ युके शाखाका तर्फबाट २३ लाख ५ हजार […]