Tag: Nepal Oil Corporation

खुशीको खबर–विश्व बजारमा पेट्रोलको मूल्य बढे्पनि नेपालमा नबढ्ने

काठमाडौं। विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले तत्कालका लागि नेपालमा मूल्य वृद्धि नगर्ने स्पष्ट पारेको छ। नेपाल आयल निगमले जनाएअनुसार इण्डियन आयल कर्पोरेसनले यही फागुन…

पेट्रोलियम पद्धार्थको मूल्य बृद्धि भएपनि नेपाल आयल निगमले भाउ नबढाउने

काठमाडौं। नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपनि तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य नबढाउने भएको छ। इन्डियन आयल कर्पोरेशनले पछिल्लो पटक इन्धनको बढेको मूल्यसूची पठाएपनि आम सर्वसाधारण उपभोक्ता…

आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध मुददा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कासहित चारजनाविरुद्ध विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको छ। आयोगले खड्काको श्रीमती शर्मिला खड्का, बूढानीलकन्ठ नगरपालिका–४ बस्ने अमिता…

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौ। नेपालमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा घाटा चुलिंदै गएको भन्दै निगमले स्थानीय बजारमा पनि मूल्य वृद्धि गरेको हो।…

दोश्रो चरणको निर्वाचन सकिएको लगतै नेपालमा पेट्रोलियम पद्धार्थमा मूल्य बृद्धि

काठमाडौ। मंसीर २१ गतेको दोश्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन सकिएको लगतै नेपाली कांग्रेस नेतृत्वको सरकारले नेपाली जनतालाई मार पर्ने गरेर पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरेको छ। मंसीर २२ गते…

१४ बर्षपछि नेपाल आयल निगम ऋण मुक्त–निगम करोडौं नाफामा

काठमाडौ।नेपाल आयल निगम १४ वर्षपछि आइतबार ऋण मुक्त भएको छ। आइतबार सरकारलाई अन्तिम किस्ताको साँवा ब्याज गरी १ अर्ब ४१ करोड रुपैयाँ तिरेपछि निगममा अब कुनै ऋणभार रहेन। स्वचालित मूल्यसँगै…