Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Nepalese Film Indrawati premier

#Entertainment

निर्माणको १२ बर्षपछि चलचित्र इन्द्रावती प्रदर्शनमा–शिक्षामन्त्रीले चलचित्र पूरै हेरे

काठमाडौ। १२ बर्षपछि एकपल्ट खोलो फर्कन्छ भनेजस्तै १२ बर्षपछि भएपनि चलचित्र इन्द्रावती प्रदर्शनमा आएको छ। चलचित्र निर्माण पक्षमा भएको सुस्तताको कारणले चलचित्र निर्माणको १२ बर्ष वितेपछि प्रदर्शनमा आएको चलचित्र इन्द्रावतीका प्रमुख नायक शोभिते उपेन्द्र तिमिल्सिनाले बताएका छन्। १२ बर्षपछि प्रदर्शनको […]