Tag: Nepalese Nurse in UK Contest

नेपाली नर्स बेलायतको रुल दि रनवे युके मोडलिङ्ग कन्टेष्टमा

काठमाडौ। बेलायतमा कार्यरत नेपाली नर्स प्रसुना कँडेल रुल दि रनवे युके मोडलिङ्ग कन्टेष्टमा छानिएकी छन्। तीन अडिसन पार गरेर उक्त कन्टेष्टमा छानिएकी नेपाली नर्स कँडेल सहित विभिन्न देशका २४ जना…