#Nepali Cheli

#Social

विदेशमा नेपाली चेलीहरु प्राइभेट अपार्टमेन्टमा समेत बेचिने गरेको पर्दाफास

काठमाडौं। नेपाली चेलीहरुल विदेशमा कोठीहरुमा मात्र नभइकन प्राइभेट अपार्टमेन्टहरुमा समेत बेचिने गरेको खुलासा भएको छ। माइती नेपालले मंगलबार काठमाडौंमा उक्त कुराको खुलासा पत्रकार सम्मेलन मार्फत गरेको हो। भारतलगायत अफ्रिकी मुलुकहरुबाट गरिएको उद्धारका क्रममा नेपाली चेलीहरुलाई अपार्टमेन्टहरुमासमेत बिक्री गर्न थालेको पाइएको […]