Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Nepali Congress help to present Govt.

#Political

सर्वदलिय बैठकले निश्कर्ष निकाल्न नसकेपनि कांग्रेसले सरकारलाई सहयोग गर्ने

काठमाडौ। मधेशमा आन्दोलनरत मधेशी मोर्चाको अनुपस्थितिको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको सर्वदलिय विना निश्कर्ष टुंगिएको छ। मधेशी मोर्चा वाहेक सवै दलको सहभागिता भएतापनि मोर्चाको अनुपस्थितिको कारण सर्वदलिय बैठकले निकास दिन नसकेपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले […]