
तीन भाषाको एक चलचित्र टेम्पो चालकमा नायिका बास्तविक टेम्पो चालक
काठमाडौ। समसमायिक महिला टेम्पो चालकको कथा–व्यथा तथा यथार्थतालाई चोटिलो प्रस्तुति दिइएको चलचित्र टेम्पो चालकको विहीवार च्यारिटी प्रदर्शन भएको छ। काठमाडौको बाइपास स्थित अष्टनारायण चलचित्र हलमा आयोजित च्यारिटी प्रदर्शन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको आयोजनामा भएको थियो। चलचित्र प्रदर्शन अगाडि आयोजित […]