Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Nepali Google Boy

#Political

मन्त्रीपरिषदको बैठकले अविश्वासको प्रस्तावको सामना गर्ने-‘गुगल ब्वाइ’ प्रतिष्ठानलाई रु एक करोड

काठमाडौ। नेकपा माओवादी केन्द्र तथा नेपाली कांग्रेसको अविश्वासमा परिसकेको केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्रीपरिषदको बैठकले बर्तमान नेपाली राजनीतिको समीक्षा गरेको छ। व्यवस्थापिका संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको सामना गर्ने निर्णय समेत गरेको छ। राससका अनुसार,प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले […]