Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Nepali Hidden talent workshop in USA

#Social

अमेरिकाको फ्लोरिडामा नेपालीहरुको हिडन ट्यालेन्ट वर्कसप हुने–नेपालको विकासमा नेपाली नै चाहिने

काठमाडौ। अमेरिकाको फ्लोरिडामा आगामी जुन १७ देखि १९ तारिखसम्म तीनदिने माइन्ड पावर नेपालीहरुको हिडन ट्यालेन्ट प्राक्टिकल वर्कसप आयोजना हुने भएको छ। उक्त वर्कसपमा विश्वभर छरिएर रहेका हिडन ट्यालेन्ट नेपालीहरुको सहभागिता हुने भएको छ। नेपालको विकासको वाटोमा दिगो तरिकाले योगदान दिने […]