Nepali Magazine

#Social

हट नेपाल मासिकका प्रधानसम्पादकलाई मातृशोक

काठमाडौ। हट नेपाल मासिकका प्रधानसम्पादक तथा अध्यक्ष व्याकुल पाठकलाई मातृशोक परेको छ। प्रधानसम्पादक पाठकको ममतामयी आमा विष्णुदेवी पाठकको ८१ बर्षको उमेरमा विहीवार दुःखद निधन भएको छ। लामो समयदेखि दमको रोगवाट पीडित विष्णुदेवी पाठकको उचारको क्रममा नै निधन भएको हो। विष्णुदेवीका […]