Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Nepali Mayor in UK

#Social

बेलायतको इतिहासमा पहिलो पल्ट मेयरमा नेपालका शंकर गैरे निर्वाचित

काठमाडौ। बेलायतको इतिहासमा पहिलो पल्ट त्यहाँको मेयरमा नेपालीको जित भएको छ। बेलायतको स्वान्ली टाउन काउन्सिल केन्टको मेयर पदमा बुधवार भएको निर्वाचनमा लामो समयदेखि बेलायतमा बसोबास गर्दैआएका शंकर गैरे निर्वाचित भएका छन्। पश्चिम नेपालको गुल्मी जिल्लाको रुपाकोटमा जन्मेका नेपाली मेयर शंकर […]