Tag: nepali movie show in uk

लण्डनमा ऐतिहासिक नेपाली चलचित्र कीर्तिपुरको प्रिमियर–शो हुने

लण्डन। पासा पुचः गुथि युकेको लण्डन शाखाले बेलायतमा सेप्टेम्बर ८ तारिखमा ऐतिहासिक नेपाली कथानक चलचित्र कीर्तिपुर प्रिमियर–शो गर्ने भएको छ। प्रदीप खड्गीको निर्देशन रहेको यस चलचित्रमा कीर्तिलक्ष्मी नामक साहसी नारीले…