Tag: nepali movie

छक्का–पञ्जा पाइरेसी गरेको आरोप खेप्न नसकेर कृष्ण सुवेदीवाट आत्महत्या

काठमाडौ। चलचित्र छक्का–पञ्जा फेसबुकवाटै पाइरेसी भएको घटना व्यापक भाइरल बनेकै दिन उक्त चलचित्र पाइरेसी गरेको आरोप लागेका एक युवाले आत्महत्या गरेका छन्। नवलपरासीका स्थायी घर भएका कृष्ण सुवेदीले सोही आरोप…

छक्का–पञ्जा फेसबुकवाट पाइरेसी भएको लगतै युट्युववाट सार्वजनिक(with Superhit Nepali Full Movie Chhakka Panja)

काठमाडौ। फेसबुकको माध्यमवाट पाइरेसी भएको नेपाली कथानक चलचित्र छक्का–पञ्जा आधिकारिक रुपमा सवैले हेर्न मिल्ने गरेर युट्युबवाट सार्वजनिक भएको छ। अर्जुन कुमार श्रेष्ठको फेसबुक अकाउण्टवाट रातारात चलचित्र छक्का–पञ्जा पाइरेसी भएको भोलिपल्टवाटै…

‘ब्वायफ्रेण्ड’ युनिट गर्लफ्रेन्ड लिएर काठमाडौं फर्कियो

काठमाडौ। नेपाली कथानक चलचित्र ‘ब्वायफ्रेण्ड’को छायाँकन संपन्न भएको छ। राजधानीको छायाँकन सकाएर चितवन पुगेको युनिट त्यहाँको सौराहा लगायतका रमणिय स्थानहरुमा छायाँकन गरी यसै साता राजधानी काठमाडौ फर्केको हो। बुढाथोकी फिल्म…

प्रेममय नेपाली चलचित्र भाग्य आ–आफ्नो माघ १४ वाट अल नेपाल रिलिज हुने( With Film Trailer)

काठमाडौ। भाग्य कसैको हुंदैन–भाग्य त आ–आफ्नै हुन्छ भन्ने मूल सन्देश सहितको प्रेममय नेपाली कथानक चलचित्र भाग्य आ–आफ्नो अव चाँडै प्रदर्शनमा आउने भएको छ। यही माघ १४ गतेवाट अल नेपाल रिलिजको…