Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Nepali Music Video

#Entertainment #Nepali Music

यसपालिको खडेरीमा माया ओइलायो-मायाबी प्रेमी सुरेन्द्र श्रेष्ठको स्वभाविक अभिनय

काठमाडौं। यसपालिको खडेरीमा माया ओइलायो बोलको गीतको भिडियो सार्वजनिक भएको छ। यज्ञ राईको गायन तथा विष्णु अधिकारीको संगीत र तारा सुवेदीको शव्द रचना रहेको यसपालिको खडेरीमा माया ओइलायो वोलको गीतको भिडियो सार्वजनिक भएको हो। मायामा संसार भुल्ने र भुलाउने मायाबी […]

#Entertainment #Nepali Music

मायाबी डान्स डाइरेक्टर गोविन्द राईको निर्माण–निर्देशमा एलिजा र एशराजको मनमोहक मायाबी अभिनय

  काठमाडौं। नेपाली चलचित्र उद्योगमा फरक कोण र फरक सोचवाट डान्स डाइरेक्सन गर्दैआएका ख्यातिप्राप्त डान्स डाइरेक्टर गोविन्द राई निर्माता–निर्देशक तथा कोरियोग्राफर बनेका छन्। लामो समय देखि नेपाली चलचित्र क्षेत्रमा अनवरत योगदान दिदैआएका डान्स डाइरेक्टर राईले नौलो कदम चालेको हो। गोविन्द […]

#Entertainment #Nepali Music

ध्रुब दत्तको मर्मस्पर्शी अभिनय–अर्काको देशमा आँशु छ आँखामा हुँदैन्न आफन्त

काठमाडौं। बेलायतमा हाल चर्चाको शिखरमा रहेका अभिनेता ध्रुब दत्तको मर्मस्पर्शी अभिनय रहेको गीतको भिडियो रिलिज भएको छ। अर्काको देशमा आँशु छ आँखामा हुँदैन्न आफन्त बोलको गीतको भिडियो रिलिज भएको हो। सात समुद्रपारि परदेशी भूमिमा ट्याक्सी चालक एक नेपालीको मर्मस्पर्शी कथामा […]

#Entertainment #Nepali Music

नपिउने कसम खाने सुपरस्टार हिरोको पिउने बानीवाट मल्टीट्यालेन्ट हिरोइन हैरान

काठमाडौं। नेपालभाषा चलचित्र क्षेत्रका सुपरस्टार हिरो रुपेन्द्र श्रेष्ठ तथा मल्टीट्यालेन्ट हिरोइन शोभा महर्जनको बेजोड अभिनय रहेको नेपाली भाषाको म्युजिक भिडियो रिलिज भएको छ। भोलिदेखि पिउँदिन, कसम खान्छु छुँदै छुन्न..बोलको गीतको म्युजिक भिडियो रिलिज भएको हो। अघिल्ला दिनमा फिट्टु रक्सी पिएर […]

#Entertainment

निर्देशक पवन जोशीको निर्देशनमा राजमति कुमति गीतको फिमेल भर्सन नयाँ भिडियो निर्माण

काठमाडौं। लोकलयमा आधारित नेपालभाषा अत्यन्त लोकप्रिय गीत राजामति कुमतिको फिमेल भर्सन गीतको भिडियो पनि तयार भएको छ। नयाँ पुस्ताको नयाँ सोच अनुरुप अग्रज अभिनेता तथा निर्देशक पवन जोशीको निर्देशनमा राजामति कुमतिको फिमेल भर्सन गीतको भिडियो तयार भएको हो। बडा दशैंको […]