
बेलायतका वरिष्ठ साहित्यकार सुरेश जङ्ग शाहलाई डायोस्पोरा साहित्य पुरस्कार
–कोमल मल्ल काठमाडौं। कवि समूह नेपाल र गोङ्गबु साहित्य समाज गोङगबुद्वारा कवि समूह नेपालको वार्षिक उत्सव तथा २०६औँ भानु जयन्ती मनाएको छ। यस अवसरमा नेपाली भाषा साहित्य क्षेत्रमा उल्लेखनिय योगदान पुर्याउनेहरुलाई नगद पुरस्कार र प्रशंसापत्रद्वारा सम्मान अर्पण गरिएको थियो। काठमाडौंको […]